आजको विदेशी मुद्राको विनिमयदर

१५ साउन, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१६ र खरिद मूल्य ११८.५६ रुपैयाँ तोकेको छ।

यस्तै आज एक यूरोको बिक्री मूल्य १४१.५० र खरिद मूल्य १४०.७९ रुपैयाँ कायम भएको छ।

आज एक पाउण्डको बिक्री मूल्य१६६.३४ र खरिद मूल्य१६५.५० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य८८.०५ र खरिद मूल्य८७.६१ रुपैयाँ कायम भएको छ।

१५ साउन २०७८, शुक्रवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु