आजको विदेशी डलरको मुल्य हेर्नुहोस्

१४ असार, काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ५ पैसा र बिक्रिदर १२९ रुपैयाँ ७० पैसा रहेको छ ।

यसैगरी, बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ६ पैसा रहेको छ ।

१४ असार २०७८, सोमवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु