सिंगटी हाइड्रोको शेयरमुल्यमा आज ९.९८ प्रतिशतले वृद्धि

कारोबारको चौथो दिन (बुधबार) आज करोबार सुरु भएको केही समयमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
बुधबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत प्रतिशेयर ५२९ रुपैयाँ पुगेको छ ।
२२ वैशाख २०७८, बुधवार १२:३८ बजे प्रकाशित