तोलामा एक सयले बढ्यो सुनको मुल्य

साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य रु १०० ले बढेको छ ।
बिहिबार रु ९४ हजार १०० मा कारोबार भएको सुन आज एक सयले बढेर प्रतितोला रु ९२ हजार २०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघ जनाएको छ ।
शुक्रबार तेजावी सुनको मुल्य भने बिहिबार रु ९३ हजार ७ सय रुपैंया रहेको छ ।
यस्तै चाँदीको मुल्य चाँहि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
१० पुस २०७७, शुक्रवार ११:२६ बजे प्रकाशित