६५ वर्षको उमेरमा आमा बनिन् महिला, छोरी जन्मिएपछि खुशी भए ८० वर्षका पिता
जम्मू कश्मीरमा बस्ने एक महिला ६५ वर्षको उमेरमा आमा बनेकी छन् ।
यस उमेरमा आमा बन्दा डाक्टरहरु नै चकित छन् ।
विज्ञानका अनुसार ४५ वर्षपछि महिलाहरु गर्भाधारण गर्न नसक्ने अवस्थामा हुन्छन् । तर साइन्सलाई नै चुनौति दिँदे उनले ६५ वर्षको उमेरमा एक छोरी जन्माएका थिए ।
छोरी जन्मिएपछि ८० वर्षका पिताले खुशी प्रकट गरेका छन् ।
उनीहरुका १० वर्षका छोरा पनि छन् ।
१० पुस २०७७, शुक्रवार ११:१३ बजे प्रकाशित





