अर्थमन्त्रीको पहिलो निर्णयनै ऋण लिने

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पहिलो निर्णयनै ऋण लिने गरेका छन् ।

सपथलगत्तै पद सम्हाले पछि उनले विश्व बैंकसँग २० करोड डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका हुन्

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने बताइएको छ।

२९ असोज २०७७, बिहीवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु