३७४९ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
२९ असोज २०७७, बिहीवार १६:२९ बजे प्रकाशित
३ मंसिर २०८२, बुधवार