३७४९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

 

२९ असोज २०७७, बिहीवार १६:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु