वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय

काठमाडौं । सरकारले लकडाउनको समय थप गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
२ वैशाख २०७७, मंगलवार ०९:२१ बजे प्रकाशित
२१ असोज २०८२, मंगलवार