पहिलो वर्षमा पाएको सफलतापछि यस वर्ष पनि दर्शकहरुका लागि ‘प्रदेशीको दशै’ भाग २ बजारमा ल्याएको खड्काले बताए ।
सञ्चार क्षेत्रमा लामो अनुभव भएका सर्जक कृष्ण आचार्यले शव्द तथा हेमन्त खड्काले लय सिर्जना गरेका छन ।
प्रदेशमा रहेर दशैं तिहारमा नेपाल आउन नसकेको विषय बस्तुलाई गीतले उठाउन खोजेको छ । साथै प्रदेशीहरुको पिडालाई समेत गीतले समेटेको छ ।
https://www.youtube.com/watch?time_continue=8&v=K2WVRFQ3YBw