मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आउन बाँकी छ ।
७ जेठ २०७८, शुक्रवार २०:१३ बजे प्रकाशित





