माधव नेपाल पक्षका २२ सांसदले राजिनामा दिने, सिंहदरवारमा छलफल जारी

माधव नेपाल पक्षका सांसद भेला भएका छन ।

भेलामा  माधव नेपाल, भिम रावल, झपट रावल लगायत छन  ।  झपट रावलले २० भन्दा बढी उपस्थित रहेको बताएका छन । उनिहरु अहिले लेखा समितिको हलमा छन । राम कुमारी झाक्री, जिवनराम श्रेष्ठ, बिरोध खतिवडा छन् ।

७ जेठ २०७८, शुक्रवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु