प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ ।

३ जेठ २०७८, सोमवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु