भारतले सार्वजनिक गर्‍यो ‘२– डीजी’ नामक कोरोना विरुद्धको औषधि

भारतले नोभल कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको ‘औषधि’ सार्वजनिक गरेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान २– डीजी नामक औषधि सार्वजनिक गरेका हुन । रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले तयार पारेको औषधि सिंहले स्वास्थ्यमन्त्री हर्ष वर्धनलाई हस्तारण गरेका छन् ।

भारतमा २–डीजीलाई आपतकालिन प्रयोग अनुमति दिइएको जनाइएको छ । यो औषधि डीआरडीओ कोभिड–१९ अस्पतालमा भर्ना भएका विरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

३ जेठ २०७८, सोमवार ११:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु