माधव नेपालको ‘डेडलाईन’ सकियो

नेकपा एमाले माधव नेपाल पक्षले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्म दिएको ‘डेडलाईन’ सकिएको छ ।

नेपाल पक्षले २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको थियो ।

स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताएका थिए ।

३० वैशाख २०७८, बिहीवार १६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु