एसियाली विकास बैंकले भारतलाई दियो डेढ अर्ब डलर

एसियाली विकास बैंकएडीबीले भारतलाई कोरोना महामारीविरुद्ध लड्न डेढ अर्ब डलर सहयोग गरेको छ।

एडीबीले २०२० अप्रिलमा २६ देशलाई महामारीविरुद्ध जुध्न २० अर्ब डलरको प्याकेज घोषणा गरेको थियो।

सोही प्याकेजअन्तर्गत अहिलेसम्म एडीबीले १६.१ अर्ब डलर प्रदान गरिसकेको विज्ञप्तिमा उल्लेख छ। एडीबीको कुल सहयोग राशिमध्ये २.९ अर्ब डलर निजी क्षेत्रलाई दिइएको छ भने बाँकी सरकारी संस्थाहरुलाई उपलब्ध गराइएको छ ।

१५ वैशाख २०७८, बुधवार १५:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु