रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ।

दिउँसोबाट सुरू भएको आगलागीको विवरण प्राप्त भइनसकेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल बोलाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

५ माघ २०७७, सोमवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु