मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक (सूची)

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले गएको ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
हेर्नुस् निर्णय
६ कात्तिक २०७७, बिहीवार १९:४७ बजे प्रकाशित