एमसीसी परिमार्जन सहित पारित गर्ने निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
२६ भदौ २०७७, शुक्रवार १६:४७ बजे प्रकाशित





