हेर्नुहोस्, कति छ आज सुनचाँदीको भाउ ?

भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै हिजो तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय मा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय १० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १५ रूपियाँमा कारोबार भइरहेको छ ।

२४ भदौ २०७७, बुधवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु