काँग्रेस उपसभापति पौडेल आज दिल्ली जादैँ
a}7sdf ;xefuL x'Fb} g]sf pk;efklt /fdrGb| kf}8]n
k|d'v /fhgLlts bn g]kfnL sfFu|];, g]skf Pdfn], Pg]skf dfcf]jfbL / dw];L df]rf{aLr cfOtaf/ l;+xb/af/l:yt Joj:yflksf;+;b ;lrjfno kl/;/df ePsf] a}7sdf ;xefuL x'g] qmddf g]sf pk;efklt /fdrGb| kf}8]n . tl:a/ M /Tg >]i7, /f;;
काठमाडौँ, २० पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिने भारत भ्रमणका लागि आज दिल्ली जादै छन् ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भारत जान लाग्नुभएको उनको निजी सचिवालयले जनाएको छ ।
सो क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्ने बताइएको छ ।
२० पुस २०७२, सोमवार ०३:४२ बजे प्रकाशित





