अमेरिकामा फेरि प्रहरीले गोलीबाट अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव

प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ ।

सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि प्रदर्शन चर्किएको हो ।

१२ कात्तिक २०७७, बुधवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु