अमेरिकामा फेरि प्रहरीले गोलीबाट अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव
			प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ ।
सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि प्रदर्शन चर्किएको हो ।
१२ कात्तिक २०७७, बुधवार १०:२२ बजे प्रकाशित
						 




