डिभी खुल्यो, फ्रि आवेदन दिन सकिने

सन् २०२२ अमेरिकी डाइभर्सिटी डिभी खुला भएको छ ।

अमेरिकी दूतावासले निशुल्क आवेदन दिन सकिने र आवश्यक पर्ने सूचनाहरु नेपालस्थित अमेरिकी दूतावासको वेभसाइटमा हेर्न सकिने जानकारी दिएको छ ।

त्यसैगरी, दूतावासले यो प्रक्रिया निशुल्क भएकाले भ्रममा नपर्न आग्रह गरेको छ ।

२१ असोज २०७७, बुधवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु