डोनाल्ड ट्रम्पले पठाए नेपाललाई बधाई सन्देश

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान दिवसको अवसरमा नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति ट्रम्पले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई संविधान दिवसको अवसरमा बधाई सन्देश पठाएका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा नेपाललाई बधाई सन्देश पठाएको जानकारी दिएको छ ।

४ असोज २०७७, आइतवार २२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु