Tag: corona
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो, पर्सामा थप ४५ जनामा पुष्टी
१८ साउन, वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी... पुरा समाचार
अमेरिकामा २४ घण्टाभित्र १ हजार ४४२ कोरोना सङ्क्रमितको मृत्यु
अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ । शनिबार जोन... पुरा समाचार
रक्सीको तलतल मेट्न स्यानिटाइजर पिउँदा १० को मृत्यु
भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि... पुरा समाचार
भारतबाट आई क्वारेन्टिनमा बसेर घर पुगेका ६६ जनामा कोरोना पुष्टि
१७ धनगढी, साउन । क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस ९कोभिड९१९०... पुरा समाचार
कोरोना परिक्षणमा लापरवाही- विरगञ्जमा थप एक जनाको मृत्यु, अर्का संक्रमित गम्भीर
१७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ... पुरा समाचार
थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमित २० हजार नाघे
पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या... पुरा समाचार
सभामुख सापकोटाको सुरक्षाकर्मीलाई कोरोना पुष्टी
सभामुख अग्नि प्रसाद सापकोटाका सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । शनिवार सभामुख... पुरा समाचार
रियल म्याड्रिडका खेलाडी कोरोना पोजेटिभ
रियल म्याड्रिडका स्ट्राइकर मारियानो कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएको क्लबले मंगलबार जानकारी दिएको छ । क्लबले... पुरा समाचार
कोरोना कहरमा यी मास्क जसले चर्चा बटुले (तस्बिर)
कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा । यसबाट बच्नका लागि अनेकौं... पुरा समाचार
वीरगञ्जमा सांसदसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित... पुरा समाचार



