कोरोना कहरमा यी मास्क जसले चर्चा बटुले (तस्बिर)

कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा ।  यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ ।

कोरोना कहरमा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् । जसले चर्चा बटुले ।

१७ साउन २०७७, शनिवार ०८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु