Tag: corona
प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण
वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी... पुरा समाचार
कोरोना जोखिमको ग्राफ ह्वात्तै उचालियो, संक्रमित र मृतकको सख्या तीव्र बन्दै
लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले... पुरा समाचार
ट्राफिक महाशाखाका प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएन
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा यतिबेला सिल गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक... पुरा समाचार
बङ्गलादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित
बङ्गलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा... पुरा समाचार
कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडाध्यक्षको परिवारमा ४ जना संक्रमित
कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडा अध्यक्षको परिवारमा ४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन ।... पुरा समाचार
फिल्टरवाला मास्क नलगाउन चेतावनी, अरुलाई कोरोना सार्ने विज्ञको भनाइ
विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन चेतावनी दिन थालिएको छ। यसै क्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख... पुरा समाचार
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना... पुरा समाचार
नेपालमा बज्यो खतराको घण्टी, आज मात्रै थप ४६४ कोरोना पुष्टी
शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६... पुरा समाचार
विराटनगरमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
२३ साउन, विराटनगर । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको... पुरा समाचार
काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस ९कोभिड-१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य... पुरा समाचार













