दार्चुलामा ३ रेक्टरको भूकम्प, काठमाडौंमा पनि धक्का

काठमाडौं । दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।

८ जेठ २०७७, बिहीवार ०३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु