काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
ललितपुरस्थित अल्का अस्पतालमा मंगलबार साँझ ५ बजे काठमाडौंका घर भएका ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

२४ भदौ २०७७, बुधवार १०:२२ बजे प्रकाशित





