बुढासुब्बा गोल्डकप फुटवलमा बुधबार पहिलो सेमिफाइनल खेल हुँदै

धरान, ११ फागुन । धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज (बुधबार) पहिलो सेमिफाईनलको खेल हुँदैछ । दिउँसो तीन बजे हुने खेलमा रुपन्देही ११ र काठमान्डुको संकटा क्लव बीच प्रतिस्पर्धा हुनेछ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिलिगुडीको कन्चनजंघा फुटबल क्लबलाई ३–२ ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको थियो ।

११ फागुन २०७३, बुधवार ०४:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु