आइपीएलका दुई खेलाडीमा कोरोना पोजेटिभ, आजको खेल स्थगित

सोमबारको आइपीएल खेल स्थगित भएको छ ।
कोलकता टिमका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि सोमबारको खेल स्थगित भएको हो ।

आज कोलकता र बैंगलोरको खेल हुँदैथियो ।

भारतमा कोरोना संक्रमण बढेपनि तत्काल आइपीएल नरोक्ने आयोजक जनाएको छ।

२० वैशाख २०७८, सोमवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु