कोरोना संक्रमणबाट कारण पूर्वमन्त्री चित्रकारको मृत्यु
कोभिड १९ संक्रमणका कारण पूर्वमन्त्री प्रकाश चित्रकारको मृत्यु भएको छ ।
कोभिड १९ संक्रमित भएपछि भैरहवा मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री चित्रकारको सोमबार बिहान मृत्यु भएको राप्रपाका नेता अजय गुप्ताले जानकारी दिए ।
चित्रकार शाहीकालमा भुमिसुधार मन्त्री भएका थिए ।
२० वैशाख २०७८, सोमवार १३:१९ बजे प्रकाशित













