आज आईपीएल क्रिकेटमा दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग आईपीएल मा आज दुई खेल हुदैछन् ।

पहिलो खेलमा मुुम्बई इन्डियन्सविरुद्ध राजस्थान रोयल्स तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राईडर्स भिड्दैछन् ।

दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा हुने पहिलो खेल नेपाली समयअनुसार दिउसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

१६ वैशाख २०७८, बिहीवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु