बार्सिलोना र रियलको भिडन्त अप्रिल २ मा

cristiano-ronaldo-vs-lionel-messiकाठमाडौँ, १८ फागुन । स्पेनिस ला लिगामा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडको इएल क्लासिको अप्रिल २ मा हुने भएको छ ।

ला लिगाले सोमबार खेल तालिका सार्वजनिक गरेको छ, जसमा बार्सिलोना र रियल मड्रिडको ला लिगाको यो सिजनको दोस्रो तथा अन्तिम भिडन्त अप्रिल २ मा नाउ क्याम्पमा हुनेछ ।

बार्सिलोना ला लिगाको लिग लिडर हो र रियल मड्रिड १२ अंकले पछाडि परेको छ ।

१८ फागुन २०७२, मंगलवार ००:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु