सर्पले टोक्दा बालिकाको मृत्यु

रौतहट । रौतहटको मर्यादपुर ७ का रामविनोद पटेल का ७ बर्षकी छोरी गुन्जा कुमारीको बिषालु सर्पको टोकाईबाट मृत्यु भएको छ । बिहिबार साँझ घरमा सुति रहेका बेला सर्पले टोकेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

२१ जेठ २०७३, शुक्रवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु