नयाँ कम्युनिस्ट पार्टीको घोषणा

Hemanta-Prakash-oliदाङ, २० चैत ।  एकीकृत माओवादीका पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गरेका छन् ।  दाङ घोराहीमा शनिबार पत्रकार सम्मेलन गरेर ओलीले एकीकृत नेकपा माओवादीले क्रान्तिलाई धोका दिएको भन्दै नयाँ पार्टीको घोषणा गरेका हुन् । ओलीले नयाँ कम्युनिस्ट पार्टी ‘कम्युनिस्ट न्युक्लियस केन्द्र नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरेका हुन् । पुष्पकल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादीले क्रान्तिलाई पूरा नगरी धोका दिएको भन्दै क्रान्तिकारी शक्तिको नेतृत्व गर्न आफूले नयाँ पार्टी घोषणा गर्नुपरेको ओलीले बताएका छन् ।

कम्युनिस्ट क्रान्तिकारीको धुर्वीकरण आवश्यक रहेको भन्दै उनले आफू नेतृत्व नयाँ पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी गरे । नेता ओलीको अध्यक्षतामा दुई सदस्यपछि थप्ने गरी ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी

२० चैत २०७२, शनिवार १६:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु