संसद विघटनबारे बरिस्ठ अधिवक्ता समेत रहेका सासद राधेश्याम अधिकारीसंग प्रत्यक्ष कुराकानी

सरकारले २०७८ साल बैशाख १५ गतेलाई मध्यावधि निर्वाचनको मिति तोकेको छ ।
संसद विघटनको प्रस्तावसँगै सरकारले निर्वाचनको मिति प्रस्ताव गरेको हो ।
संविधानमा मध्यावधि निर्वाचनको घोषणा भएको ६ महिनाभित्र निर्वाचन गर्नेगरी मिति तोक्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार सरकारले बैशाख १५ गते निर्वाचन गर्ने घोषणा गरेको हो ।
स्रोतका अनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले बैशाख १५ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको हो ।
५ पुस २०७७, आइतवार १४:२४ बजे प्रकाशित