उपत्यकाका ३ सिडिओको बैठक बस्दै, नाका सिल गर्ने निर्णय हुन सक्ने

कोरोना संक्रमण अत्यधिक नियन्त्रणका विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हरु भर्चुअल बैठक बस्दैछन् ।

दशैंको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । बैठकमा नाका सिल गर्ने लगायतका निर्णय हुनसक्ने बताइएको छ ।

१ कात्तिक २०७७, शनिवार ०८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु