प्रधानमन्त्री ओली बिरामी परे

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । उनलाई सामान्य ज्वरो आएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि भएका थिए ।

‘प्रधानमन्त्रीलाई त्यस्तो कुनै गाह्रो भएको नभइ सामान्य ज्वरो बढेको जस्तो भएको हो’ स्रोतले भन्यो ।

३० असोज २०७७, शुक्रवार २१:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु