चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरु पक्राउ

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
हुम्लामा सीमा मिचिएको भन्दै दूताबास अगाडि प्रदर्शन गर्न एउटा समूह निगालो द गार्डेन रेष्टुरेन्टमा जम्मा भएका थिए । त्यही बेला प्रहरीले उनीहरुलाई प्ले कार्डसहित प्रदर्शन गरेको छ ।
१८ असोज २०७७, आइतवार १५:३५ बजे प्रकाशित