एकैपटक ४९ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ। बिहीबार प्रहरी महानिरीक्षकले भाद्र महिनाको तलब भत्ता समेत सरुवा भएको ठाउँबाट बुझ्ने गरी सरुवा गरेका हुन्।

अपराध महाशाखामा रहेको एसपी होबिन्द्र बोगटीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको छ।

यस्तै ललितपुर प्रहरी परिसरका एसपी तुलबहादुर कार्कीलाई नुवाकोट सरुवा गरिएको छ।

सिन्धुपाल्चोक, सर्लाही, पाल्पा, पूर्वि नवलपरासी र सप्तरीमा पनि प्रहरी प्रमुख परिवर्तन भएका छन्।

४ भदौ २०७७, बिहीवार २०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु