श्रद्धाञ्जलीको बाढी छ यहाँ (कविता)

आज भोली हावाको उल्टो बहाव छ यहाँ।
शुभकामना हैन श्रद्धाञ्जलीको बाढी छ यहाँ।

पल पल चित्कार अनि पीडाका क्रन्दनहरुमा
सपना सपना देख्छन् ब्रह्मनालको यहाँ
लस्कर बिस्कुन सरी छ चिताको चिन्ता यहाँ
पर्खाईका नजरहरु उर्लदो भेलको माथ छ यहाँ।

फेरि पनि नियति त्यही बारम्बार दोहोरिन्छ यहाँ ।
चाहाना, ईच्छा,आवेग र आशक्ती पल, निमेषमा सकिन्छ यहाँ ।ेषरा

-भेषराज रिजाल

१ जेठ २०७८, शनिवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु