नेपाल फर्किन चाहिरहेका एक नेपालीको दुबईमा मृत्यु

नेपाल फर्किन चाहिरहेका एक नेपालीको दुबईमा मृत्यु भएको छ ।
दुवईमै रहेका अर्का एक नेपालीले नेपाल फर्किन चाहिरहेका एक नेपालीको भएको जानकारी दिएका छन् ।
ति व्यक्तिले भने, ‘श्रम काउन्सरसँग कु्रा भइरहेको छ ।’
मृत्यु भएको एक महिना भइसकेको तर, उनको शव नेपाल फर्काउन नपाएका कारण दुतावास र श्रम काउन्सरसँग छलफल भइरहेको उनले जानकारी दिएका छन् ।
२४ भदौ २०७७, बुधवार १४:१६ बजे प्रकाशित