कुलमान घिसिंङलाई आयल निगम प्रमुख बनाउन प्रचण्डको प्रस्ताव

३० असार, काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष कुलमान घिसिंङलाई आयल निगममा नियुक्ति दियर स्थिरता दिन प्रस्ताब गरेको छन् ।
सस्तोमा ल्यायर महँगो बेच्दा पनि साधै घाटा हुने आयल निगम को घाटा पूर्ति गर्न कुलमान लाई नियुक्ति दिनी प्रस्ताव प्रचण्डले राखेको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीलाई बधाई दिदै उनले सो प्रस्ताब राखेको हुन् । ओलीले कुलमानलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटाएका थिए ।
३० असार २०७८, बुधवार १४:३९ बजे प्रकाशित