माधव नेपाल निवास कोटेश्वरबाट बाहिरिए प्रचण्ड , मुहारमा खुशी देखिएन

१ असार, काठमाडौं । अहिले एमाले विवाद मिलाउन नेताहरूबीच दौडधुप चलिरहँदा माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका प्रचण्ड बाहिरिएका छन् ।

हिजो पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थियो ।

उनिहरुबिच लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउने र चलाउ सरकारले यसबीचमा गरेका असंवैधानिक, स्वेच्छाचारी निर्णय (मन्त्रिपरिषद् पुनःगठनलगायत) नियुक्तिको प्रतिवाद गर्ने नै छलफल भएको थियो ।

नेता नेपाललाई भेटेर बाहिरिदा प्रचण्डको मुहार खुशी देखिएको थिएन ।

१ असार २०७८, मंगलवार १६:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु