माधव नेपाललाई छोडेर केपी ओली क्याम्पमा गएका शेरबहादुर तामाङ बने स्वास्थ्यमन्त्री

काठमाडौं । शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।

उनी तत्कालिन नेकपाको विवाद चलिरहेका बेला माधव नेपालको साथ छोडेर केपी ओली क्याम्पमा गएका थिए ।

 

२१ जेठ २०७८, शुक्रवार १८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु