४ जिल्लाको मतगणना : खिमलाल अगाडी, बादल निकै पछाडि (मत परिणाम)

४ जिल्लाको मतगणना सकियो, खिमलाल अगाडी, बादल निकै पछाडि

नुवाकोटमा जम्मा मतदाता ३०
खिमलाल . २५
बादल . ५
ललितपुरका जम्मा मतदाता २४
खिमलाल . १७
बादल . ७
धादिङ जम्मा मतदाता ३०
खिमलाल . १९
बादल . ११
सिन्धुपाल्चोकमा जम्मा मतदाता २९
खिमलाल . २६
बादल. ३

६ जेठ २०७८, बिहीवार १६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु