स्थानीय तर्फ : खिमलालको २३०४ मतभार, बादलको १८५४
स्थानीय तर्फको मतगणना सकियो, खिमलालको २३०४ मतभार, बादलको १८५४
परिणाम :
कलम – २३०४
सूर्य – १८५४
मादल – ३६
स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।
स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।
६ जेठ २०७८, बिहीवार १७:०९ बजे प्रकाशित





