प्रधानमन्त्रीले आज पनि बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

४ जेठ २०७८, मंगलवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु