यी हुन केपी ओलीलाई हटाउन राजीनामा दिने एमालेका २० सांसद

देउवाका लागि बहुमतको सरकार बनाउने बाटो खुल्यो

सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् ।

माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पुर्याउने बाटो खुल्ने भएको छ ।

राजीनामा दिने निष्कर्षमा पुगेका एमालेका प्रत्यक्ष तर्फका सांसदहरुको नामावली यस्तो छ–

झलनाथ खनाल– इलाम १

माधवकुमार नेपाल–काठमाडौं २

योगेश भट्टराई– ताप्लेजुङ

जयकुमार राई– सुनसरी १

भवानी खापुङ–तेह्रथुम

यज्ञराज सुनुवार–ओखलढुंगा

गणेश पहाडी–सिन्धुली १

पवित्रा निरौला खरेल– झापा २

जीवनराम श्रेष्ठ– काठमाडौं ८

नारायण खतिवडा– नुवाकोट १

विरोध खतिवडा–मकवानपुर २

सुरेन्द्र पाण्डे –चितवन १

घनश्याम भुसाल–रुपन्देही ३

गोकर्ण विष्ट–गुल्मी १

मेटमणि चौधरी दाङ–१

झपट रावल कैलाली–२

दीपकप्रकाश भट्ट– कञ्चनपुर ३

भीम रावल–अछाम १

कृष्णलाल महर्जन–ललितपुर २

सोमप्रसाद पाण्डे –पाल्पा २

३० वैशाख २०७८, बिहीवार ०७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु