यी तीन सांसदले छाडे माधव नेपालको साथ

यी तीन सांसदले छाडे माधव नेपालको साथ

राजबहादुर बुढा

हिराचन्द्र केसी

ध्रुवबहादुर शाही

नेपाल पक्षमा ३५ सांसद रहेको दाबी गरिए पनि प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने बेलामा भने यी तीन नेताले नेपालको साथ छाडेका छन्।

 

२७ वैशाख २०७८, सोमवार २२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु